किराँत राई यायोक्खाद्वारा देशैभर अन्तरक्रियात्मक प्रशिक्षण, भक्तपुरबाट सुरुवात
११ असोज २०७६, काठमाडौं किराँत राई यायोक्खा केन्द्रीय कार्यसमिति संगठन विभागले शनिबार भक्तपुरमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। किराँत राई यायोक्खा जिल्ला कार्यसमिति भक्तपुरको व्यावस्थापनमा भएको कार्यक्रममा संस्थाको सांगठानिक