बलिउड अभिनेत्री तमन्ना भाटियामा पनि कोरोना संक्रमण पुष्टि



तमन्ना भाटिया दक्षिण भारतकी चर्चित अभिनेत्री हुन् । त्यसका साथै बलिउडमा पनि उनले हाम्रो बलियो स्थान बनाइसकेकी छिन् । उनै नायिका तमन्ना भाटियामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक वेब सिरिजको छायांकनको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।

 यतिबेला तमन्नाको राम्रोसँग उपचार भैरहेको छ । तमन्ना अघि केहीसमय अघि उनका आमाबाबामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्