आलियाको ‘सडक २’ को ट्रेलरले राख्यो सर्वाधिक डिसलाइक पाउने चलचित्रको रेकर्ड



आलिया भट्ट बलिउडकी सर्वाधिक चर्चित नायिका हुन् उनले खेलेका चलचित्रहरुले पनि बलिउडमा राम्रो सफलता पाउने गरेका थिए तर बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको खुबै नै चर्चा चल्यो

जसको प्रत्यक्ष घाटा नायिका आलिया भट्टलाई पनि भयो फ्यानबाट नराम्रो कमेन्ट मात्र आएन आलियालाई अहिले रिलिज भएको उनको बहुप्रतिक्षित चलचित्र सडक को ट्रेलर रिलिज भएको थियो उक्त ट्रेलरले सर्वाधिक डिसलाइक पाउने चलचित्रको रेकर्ड नै राखेको

यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ चलचित्रको ट्रेलर सार्वजनिक भएको घन्टामा यसलाई लाख ६० हजार भन्दा बढीले डिसलाइक गरेका छन् यो संख्या बढ्ने क्रममा छन् चलचित्रको ट्रेलरमा ४० हजार लाइक आउँदा डिसलाइकको संख्या लाख नजिक पुगेको हो

प्रतिक्रिया दिनुहोस्