बलिउड नायिका दिशा पटानीका पितामा कोरोना संक्रमण पुष्टि



बलिउडकी चर्चित नायिका दिशा पटानीका पिता जगदिश पटानीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको उत्तर प्रदेश बिजुली विभाग, शतर्कता इकाइमा कार्यरत जगदीशमा कोरोना पुष्टि भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जगदिशसँगै उनीसँग काम गर्ने अन्य २ जनामा पनि कोरोना पुष्टि भएकोछ  ।

 

प्रतिक्रिया दिनुहोस्