चर्चित हलिउड अभिनेत्री ओलिभियाको १०४ बर्षको उमेरमा निधन



१२ साउन २०७७, काठमाडौँ

हलिउडकी निकै चर्चित नायिका ओलिभिया डी हेभिल्याण्डको १०४ बर्षको उमेरमा निधन भएको छ ।

ओलिभियाले हलिउडमा ५० बर्षभन्दा धेरै समय काम गरिन् । उनी ओस्कार अवार्ड बाट समेत सम्मानित भएकी थिइन् ।

जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी कलाकाकारिताको शिलशिलामा परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्