मायाको घर बसाउँदै पुष्प र केकी



१० साउन २०७७, काठमाडौँ

केकी अधिकारी र पुष्प खड्का दुवै चर्चित नायक–नायिकाका साथ मोडल पनि हुन् । यी दुईले केही म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । भर्खरै मात्र पनि यी दुईको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ ।

डिपी दाहालको शब्द र पुरुषोत्तम सुवेदीको संगीत रहेको मायाको घरबार बोेलको गीतमा अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीको आवाज रहेको छ । गीतमा पुष्प र केकीको निकै राम्रो केमेष्ट्रि देखिएको छ ।

गीतलाइ प्रविन थापाले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्