‘क्यूएफएक्स’ हल सञ्चालक भाष्कर ढुगांनालाई पितृशोक



०३ जेठ २०७७, काठमाडौँ

क्यूएफएक्स नेपालको निकै नै दर्शक जम्मा हुने सिनेमा हल हो । सोही हलका सञ्चालक भाष्कर ढुगांनाका पिता अरुण ढुगांनाको निधन भएको  ।

उनको ८०बर्षको उमेरमा बिहान शनिबार साढे चार बजेतिर हृदय घातका कारण निधन भएको हो । उनको शनिबार नै पशुपतिमा अन्तिम आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्