बन्दाबन्दीमा एक्लिएको बौद्ध स्तुपा [तस्वीरहरु]



२८ वैशाख २०७७, काठमाडौं

बौद्धनाथ स्तुपा, राजधानी काठमाडौंभित्रका एक पर्यटकीय स्थल हो ।

जहाँ दिनमै हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु आवतजावत गर्ने गर्दछन् ।

तर, गत वर्षको ११ चैत्रदेखि यहाँ कोही आउँदैनन् । कारण हो, विश्वभरि महामारीको रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस) ।

सम्भावित जोखिमलाई मध्यनजर गरेर संघीय सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन्)का कारण त्यहाँका सुरक्षाकर्मीबाहेक कोही आउँदैनन्/हुँदैनन् ।

तस्वीरमा हेरौं:

प्रतिक्रिया दिनुहोस्