बेलायती नागरिक लिन दुई जहान नेपाल आउँदै



२६ चैत्र २०७६, काठमाडौं

‘लकडाउन्’ले नेपामा रोकिएका बेलायती नागरिक आज (बुधवार) स्वदेश फर्कने भएका छन् ।

उनीहरुलाई लिन टाइटन एयरको जहाज आज काठमाडौं आउने भएको छ । बेलायती दूतावासको चार्टरमा टाइटन एयरको जहाज नेपाल आउन लागेको जनाएको छ ।

जहाजले झन्डै २ सय ७० नागरिक लैजाने छ । यसैगरी जर्मन नागरिक लैजान कतार एयरको जहाज पनि आउने भएको छ ।

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्