यस्तो कपडा लगाएपछि ट्रोल भइन् मलाइका, दर्शकले दिए यस्तो प्रतिक्रिया…



३० फागुन २०७६, काठमाडौँ

बलिउड नायिका मलाइका अरोडा बेला बेलामा कपडाका कारण ट्रोल हुने गरेकी छिन् । ४६ बर्षकी मलाइका खुल्ला कपडामै धेरै देखिएकी हुन्छिन् । जसको कारण उनी विवादमा आउने गरेकी छिन् ।

तर अरुले जे भनेपनि उनलाई कहिल्यै पनि असर गर्ने गरेको छैन । अहिले पनि सामाजिक सञ्जालमा उनी कपडाका कारण चर्चामा आइरहेकी छिन् । जिम लादाँ लगाउने पहिरन सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै ट्रोल भैरहेकी छिन् ।

धेरैले उनलाई लाज नभएकी बताइरहेका छन् भने कतिले अहिलेसम्मकै नराम्रो पहिरन लगाएको बताइरहेका छन् । तर यसबारे मलाइकाले केहीपनि जवाफ दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्