जिग्री र रक्षाले गरे विवाह



११ माघ २०७६, काठमाडौँ

सक्कीगो नि निकै रुचाइएको टेलिश्रृङ्खला हो । सक्कीगो नि लाई मन नपराउने दर्शक सायद कोही छैनन् होला ।

१९औँ भागमा केही समयदेखि श्रृखलामा नदेखिएका जिग्री एकाएक गाउँमा देखिन्छन् । र उनी कम बोल्ने स्वभावमा बडीगार्ड सहित उपस्थित भएर रक्षासँग विबाह नै गरेको दृश्यलाई देखाइएको छ ।

जुन दृश्य सक्कली जिग्रीले पनि देख्छन् । १९ औँ भागमा जिग्रीको डबल रोललाई देखाइएको छ ।

उक्त एपिसोडलाई दर्शकले निकै रुचाइरहेका छन् र युट्युबमा पनि राम्रो भ्यूज आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्