गुल्मीमा एक युवकले गरे भैसीँको करणी, भैसीँ मालिकले देखेपछि गरिदिए उनको हत्या (भिडियो सहित)



०५ माघ २०७६, काठमाडौँ

करिब १ महिनाअघि गुल्मीमा निकै डरलाग्दो र घिनलाग्दो घटना घटेको छ । मानिसलाई चेतनशील प्राणी भनिन्छ । तर आजभोली केही मानिसहरु पशुको जस्तो व्यवहार गरिरहेका छन् । गुल्मीमा एक युवकले केहीसमय अघि एक भैसीँको करणी गरेका थिए । यो कुरा सुन्दा पनि अचम्म लाग्न सक्छ । मान्छेले भैसीँको करणी गर्नु आफैँमा अचम्मित कुरा हो ।

गुल्मीमा बस्ने देविराम भण्डारीको घरभन्दा करिब ३० मिनेट हिडेर जानुपर्ने ठाउँमा गोठ थियो । जहाँ उनी दैनिक आफ्नो भैसीँ दुहुन जान्थे । एकदिन साँझ ५ बजेतिर उनी भैसीँ दुहुन गोठमा जादाँ उनले अचम्मको दृश्य देख्छन् । एक युवकले उनको भैसीँको करणी गरिरहेका हुन्छन् । तर भैसीँ मालिकलाई देख्दा पनि ती युवक रोकिदैँनन् ।

त्यो कुरा असह्य भएपछि देविरामले आफ्नो हातमा भएको पाल्टीले युवकलाई प्रहार गर्छन् । तर युवकले रिसको जोकमा देविरामलाई नै लडाएर उनको टाउकोमा ढुङ्गाले हान्छन्, जसको कारण देविरामको तुरुन्तै मृत्यु भयो । देविरामकी श्रीमती र छोरी सत्य बुझ्न गोठ पुग्दा उनीहरुले देविरामको शव देख्छन् र तुरुन्त प्रहरीलाई खबर गर्छन् । अहिले ती युवकलाई प्रहरीले कारवाही गरिरहेको छ । अहिले देविरामकी श्रीमती र छोरी रुदैँ मिडियामा आएका छन् ।

https://youtu.be/4T4w39eE9UQ

प्रतिक्रिया दिनुहोस्