स्वर्णिम चलचित्र महोत्सवमा पहिलो नम्बरमा भन्दै यसरी नाचे कलाकार (फोटो फिचर)



०१ मंसिर २०७६, काठमाडौँ

केहीदिन अघि विरगञ्जमा भएको ३ दिने स्वर्णिम चलचित्र महोत्सव निकै सव्य र भव्य तरिकाले सम्पन्न भएको छ । स्वर्णिम चलचित्र महोत्सवका लागि भारतका सुपरस्टार गोविन्दा पनि नेपाल आएका थिए ।

यस्तै स्वर्णिम चलचित्र महोत्सवमा धेरै कलाकारले प्रस्तुती दिएर विरगञ्जको माहोल नै अर्कै बनाइदिएका थिए । यस्तै चलचित्र छक्का पञ्जा ३ को सर्वाधिक लोकप्रिय गीत पहिलो नम्बरमा दिपक दिपा लगायत धेरै कलाकारले डान्स गरेका थिए ।

कलाकारको प्रस्तुतीमा विरगञ्जका दर्शक निकै रमाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्