सुटिङको क्रममा घाइते भए बलिउड स्टार अक्षय कुमार



२६ कार्तिक २०७६, काठमाडौँ

बलिउडका सर्वाधिक चर्चित अभिनेता अक्षय कुमार सुटिङको क्रममा घाइते भएका छन् । उनी चलचित्र सुर्यवंशी को छायांकनको क्रममा घाइते भएका हुन् ।

यो चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गर्दैछन् । अक्षय कुमारको अवस्था अहिले नर्मल नै छ । चलचित्रमा अक्षयका साथ कट्रिना कैफ, रणवीर सिंह, अजय देवगण लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्