पर्यटनमन्त्री भट्टराईद्वारा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईटको शुभारम्भ



०१ असोज २०७६, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट, सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम र लिंक्डइन एकैसाथ शुभारम्भ गरेका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रममाका बीच नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण कार्यक्रमहरु प्रचारप्रसार गरिने राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिएका छन् ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको https://visitnepal2020.com/ रहेका छन। त्यसैगरी सामाजिक संजालहरूका फेसबुक : https://www.facebook.com/nepallifetimeexperiences/ , Instagram : https://www.instagram.com/visitnepalyear2020/ , Linkedin : https://www.linkedin.com/showcase/visit-nepal-2020-secretariat/ , ट्विटर : https://twitter.com/VNY2020official  रहेका छन।

प्रतिक्रिया दिनुहोस्