२९ भदौ २०७६, काठमाडौं
हुम्लाको लिमीलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ।
आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
थप विवरण आउन बाँकी…