साहित्यकार वियसको ‘शिरैपिच्छे’सार्वजनिक(भिडियो)



२२ भदौ २०७६, काठमाडौं

साहित्यकार /आख्यानकार वियस राईद्वारा लिखित गीत ‘शिरैपिच्छे’ सार्वजनिक भएको छ।

गीत चिन्डो च्यानलबाट गत बिहीबार सार्वजनिक गरिएको हो।

प्रविन खपाङ्गीको कम्पोजमा बनेको गीतलाई कुबेर नेपालीले स्वरवद्ध गरेका छन्।

सेवा रेकर्डिङ स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन्।

गीतको रचयीता राईको यसअघि पनि केही कृति तथा फुटकर लेखहरु सार्वजनिक छन्।

जसमध्ये ‘हिउँमाझी’कथासंग्रह अत्याधिक रुचाइएको थियो।

‘हिउँमाझी’का केही कथाहरु नाटकका रुपमा मञ्चनसमेत भएको थियो।

भिडियो हेर्नुहोस्ः

सम्बन्धीत समाग्री हेर्नुहोस्ः

–साहित्यिक आकाशमा सदाबहार प्रकाश वहन गरेका चम्किलो तारा ‘वियस’ !(भिडियो सहित)

–कथाकार ‘वियस राई’को नाटक ‘जोखना’ आजदेखि मण्डला नाटक घरमा मञ्चन हुँदै !

प्रतिक्रिया दिनुहोस्