तिज पहिरनमा सजिएका नेपाली अभिनेत्रीहरु (फोटो फिचर)



१७ भदौ २०७६, काठमाडौँ

हिजो नेपाली हिन्दु नारीहरुले आफ्नो महान चाड तिज निकै धुमधामसँग मनाए । यस्तै नायिकाहरुले पनि विशेष तिज मनाएका छन् । तिजको तस्बिर अहिले धेरै नायिकाहरुको फेसबुकमा देख्न सकिन्छ ।

अधिकांश नायिकाले तिजमा सारी नै लगाएका छन् । सारीमा प्राय महिलालाई निकै राम्री देखिने गरिन्छ । तिज विशेष केही नायिकाका तस्बिर यतिबेला सामाजिक सञ्जालमा चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्