आमिर खानकी छोरीले प्रेमीसँगको यस्तो तस्बिर सेयर गरिन्, फ्यान भए चकित



०८ भदौ २०७६, काठमाडौँ

आमिर खानकी छोरी बलिउडमा आउनु अघि नै निकै चर्चामा छिन् । हुन त स्टारकिड भएका कारण पनि दर्शकले उनको चासो गर्नु स्वभाविक नै हो । आमिरकी छोरी इरा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्नो प्रेमीसँगको तस्बिर पनि निर्धक्क भएर सार्वजनिक गरिरहेकी हुन्छिन् ।

तर इराले पोष्ट गरेको एक तस्बिरले भने उनका फ्यानहरु अचम्ममा परेका छन् । इराले ब्याइफ्रेण्डसँगको तस्बिर सेयर गर्दै सब ठिक हुन्छ जस्ता वाक्य लेखेकी छिन् । तस्बिरमा उनीहरुको माया झल्किन्छ  । तर इराको क्याप्सनले भने अरु केही बताउन खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्