युवाहरुको आक्रोश : ‘हामी मर्न तयार छौँ तर रविलाई फसाउन दिदैनौँ’



०६ भदौ २०७६, काठमाडौँ

रवि पक्राउ परेसँगै उनका समर्थकहरु यतिबेला उनको रिहाईको लागि सडकमा प्रदर्शन गरिरहेका छन् । कत्तिले रविको लागि गोली खान तयार भएको बताइरहेका छन् भने कत्तिले रविलाई भगवानको दर्जा समेत दिइरहेका छन् ।

यस्तै सडकबाटै युवाहरुले रविलाई प्रधानमन्त्री घोषणा गरिसकेका छन् । यतिबेला शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन भैरहेको छ । अब २ दिनपछि अदालतले रविसहित ३ जनाबारे अन्तिम निर्णय दिनेछ ।

प्रतिक्रिया दिनुहोस्