३० साउन २०७६, काठमाडौं
अहिले नेपालमा ट्राफिक शिक्षा फैलाउँदै आएकी छिन् जापानकी ३२ बर्षिय आयुमी ओहोसी महिला । उनले जापनबाट नेपाल आएकी ट्राफिक भनेर हुँ भनेर चिनाएका छन् ।
आयुमी अहिले काठमाडौंको व्यस्त सडकमा देख्न थालेकी छिन् । उनले आफुलाई नेपालमा चिनाउनको लागि नेपाली नाम पनि राखेकी छिन् । उनको नेपाली नाम हो, सुप्रभा लामा ।
झण्डै ९ वर्ष जापान प्रहरीमा रहेर उनले काम गरेकी र नेपाल आउनकै लागि सन २०१८ को अक्टोबरमा जापान प्रहरीबाट राजीनामा दिइन् । ४ महिना पहिले जापानी नियोग जाइका मार्फत काठमाडौं आएकी हुन् । उनका अनुसार जापान प्रहरी रहँदा आफूले ट्राफिक, सामूदायिक र अनुसन्धानको काम गरेकी बताएकी छिन् ।