आज बलिउड अभिनेत्री प्रियंका चोपडाको जन्मदिन, जन्मदिनमा खुल्यो प्रियंकाको डरलाग्दो रहस्य



०२ साउन २०७६, काठमाडौँ

आज बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाको जन्मदिन रहेको छ । उनी आजबाट ३६ बर्षमा लागेकी छिन् । यो सफलताको शिखरमा आइपुग्नको लागि प्रियंकाले निकै नै मेहेनत पनि गरेकी छिन् ।

जन्मदिनमा प्रियंकाबारे नयाँ कुराको खुलासा भएको छ । प्रियंकाले कुनैदिन आत्महत्याको कोशिस गरेकी थिइन् । प्रियंकाले एकपटक मात्र नभएर ३ पटकसम्म आत्महत्या गर्न खोजेकी थिइन् ।

आफ्ना प्रेमीका कारण उनी त्यो अवस्थासम्म पुगेकी थिइन् । अहिले भने प्रियंका चलचित्रमा भन्दापनि आफ्ना पति निकसँग रमाइरहेकी छिन् । विवाहपछि प्रियंका आफ्नो पति निकसँग अमेरिकामा बस्दै आएकी छिन् । आज उनको जन्मदिन भएकाले सबैले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्