‘बाहुबली’ स्टार प्रभासको बहुप्रतिक्षित चलचित्र ‘साहो’ को पहिलो गीत रिलिज



२४ असार २०७६, काठमाडौँ

बाहुबली स्टार प्रभास यतिबेला आफ्नो आगामी चलचित्र साहो मा व्यस्त छन् । चलचित्र साहो छायांकनमा जानु अगावै चर्चामा थियो । साहो दर्शकले निकै प्रतिक्षा गरिरहेको चलचित्र हो ।

साहो को अफिसियल टिजर सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले निकै नै रुचाए । भर्खरै मात्र चलचित्रको पहिलो गीत पनि सार्वजनिक गरिएको छ । साइको सैया बोलको गीतमा प्रभास र श्रद्धाको बबाल डान्स देख्न सकिन्छ । यो गीतलाई दर्शकले छोटो समयमा नै निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्