‘गगन थापासँग डेटमा जान मन छ’ : ज्योति मगर



१५ असार २०७६, काठमाडौँ

ज्योति मगर चर्चित लोकगायिका हुन् । उनी धेरैजसो आफ्ना गीतका कारण भन्दापनि पहिरनका कारण चर्चामा आउने गर्छिन् । ज्योति मगरलाई निकै बोल्ड गायिका पनि भनिन्छ । ज्योति अहिले देशविदेशका कार्यक्रममा र गीत रेकर्ड गराउनमा निकै व्यस्त छिन् ।

यस्तै ज्योतिले एक अन्तवार्तामा आफ्नो केही कुरा बताएकी छिन् । ज्योतिलाई तपाईलाई कुन नेतासँग डेट जान मन छ भनेर प्रश्न गरिएको थियो । जहाँ उनले तत्काल गगन थापाको नाम लिइन् ।

यस्तै ज्योतिले लोकदोहोरी क्षेत्रमा रामजी खाँड आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताएकी छिन् । ज्योतिले अब केहीसमय आफू तिजका गीतका भिडियोमा व्यस्त हुने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्