जब अनमोल र सृष्टि यस्तो अवस्थामा भेटिए



१४ असार २०७६, काठमाडौँ

अनमोल केसी अहिले रेष्टमा छन् । तत्काल उनी कुनैपनि चलचित्रमा काम गर्ने सोचमा छैनन् । अहिले उनी मिडियामा पनि त्यति देखिएका छैनन् । तर यतिबेला उनका केही तस्बिर भने सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

हुन त उक्त तस्बिर पुरानो नै हो । तरपनि अहिले उनको उक्त तस्बिर भाइरल भएको छ । तस्बिरमा उनलाई पूर्व मिस नेपाल तथा चर्चित नायिका सृष्टि श्रेष्ठसँग देख्न सकिन्छ । तस्बिरमा अनमोल र सृष्टिले रमाइलो गरिरहेको देख्न सकिन्छ । अनमोल र सृष्टिले पहिलो पटक चलचित्र गाजलु मा एकसाथ काम गरेका थिए । गाजलु सृष्टिको डेब्यु चलचित्र पनि हो ।

प्रतिक्रिया दिनुहोस्