६ वर्षीय रुप्साको गोडा चुम्दा ट्रोलको शिकार भईन् अभिनेत्री शिल्पा



१० असार २०७६, काठमाडौं

सोनी टेलिभिजनबाट प्रशारण हुने ‘सुपर डान्सर च्याप्टर –३’ निकै लोकप्रीय कार्यक्रम हो । अस्ति सोमबार सम्पन्न भएको ‘सुपर डान्सर च्याप्टर –३’ को एक भिडीयोमा नायिका शिल्पा शेट्टीले ६ वर्षीय प्रतिष्पर्धी रुप्साको गोडा चुमेकी छिन् । उक्त भिडीयोको कारण शिल्पा शेट्टी यतिबेला सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्न पुगेकी छिन् ।

सदावाहार नायिका शिल्पालाई उनका फलोअर्सहरुले उक्त तस्बिरमा ‘ड्रामा क्वीन’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्