मनिषा कोइराला प्रती ऐश्वर्या रायको आक्रोस भनिन् ; ‘मनिषा हरेक महिना नयाँ केटा फेर्छिन्’ !



०३ असार २०७६, काठमाडौँ

मनिषा कोइराला र ऐश्वर्या राय कुनै समय बलिउडमा राम्रो राज गरेका अभिनेत्री हुन् । एक समय उनिहरु बीचमा ठूलो फाटो थियो जतिबेला राजीव मुलचंदानी मनिषासँग नजिकिए । सलमान खान र विवेक ओबरोयभन्दा पहिले ऐश्वर्याको पनि राजीव मुलचंदानीसँग अफेयर रहेको थियो ।

१९९९ मा ऐश्वर्याले एक म्यागजिनलाई दिएको अन्तरवार्तामा भनेकी थिइन् ‘राजीव संग मेरो कुनै अफएर छैन, उ मेरो राम्रो साथी मात्र हो, र म राजीव र मनिषाको लभस्टोरीमा दखल दिन चाहन्न । तर मैले फेरी थाहा पाएँ कि राजीव र मनिषा छुट्टिइसकेका छन् र मनिषा अर्कै युवकलाई डेट गर्दै छिन् । मनिषा हरेक महिना नयाँ केटा फेर्छिन् ‘।

प्रतिक्रिया दिनुहोस्