अधिकृत ज्ञवालीको भनाई अनुसार धरहराको पुनर्निमाणको थालनी



१४ जेठ २०७६, काठमाडौं

राष्ट्रिय प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाई अनुसार धरहराको पुनर्निमाणको थालनी भईरहेका छन् ।
उहाँले निर्माणस्थलमा अवलोकन गर्दै पुननिर्माणस्थलमा एकदम आरामदाय रुपमा गति बढिरहेको बताउनुभयो ।

स्थानीय समुदायसगँ समन्वय गरेर कार्य क्षेत्रमा रहेको र पुनर्निमाणपछि स्थानीय समुदायलाई नै आगामी दिनहरुमा फाईदा हुने भएकाले उनीहरुको साथ र सहयोगको आशा लिएको पनि अधिकृत ज्ञवालीको उल्लेखीय छन् ।

जिआइइटिसी रमन जेभीका व्यवस्थापक श्यामचन्द्र श्रेष्ठ द्धारा निमाण निर्माण तालिकाअनुसार धरहरा टावरको राफ्ट फाउण्डेशन को पुननिर्माणको जिम्मेवारी लिई कार्य क्षेत्रमा अघि बढेको र स्थानीय समुदायबाट यस निर्माण क्रममा सात र सहयोग पाएमा अझ यस काम प्रति सजिलो हुने उहाँको भनाई छन् ।

फाउण्डेशनले नै धरहरा टावरको सबै भार थेग्ने भएकाले यो संरचना महत्वपूर्ण मानिन्छ । टावरको भार करीब १०० टन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्