अनुदान वितरणमा विभेद गरेको आरोप



१४ फागुन २०७५, दाङ

दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौँ भयो । उहाँको विश्वास बङ्गुर फार्ममा अहिले २७ माउ र ६० बढी पाठापाठी छन् । सरकारले कृषकको लागि दिने अनुदान कुन चराको नाम हो भन्ने उहाँलाई थाहा छैन ।

प्रतिक्रिया दिनुहोस्