आउँदो इदमा विवाह गर्दै सलमान र कट्रिना, यसरी भैरहेको छ तयारी….



२० माघ २०७५, काठमाडौँ

बलिउड नायक सलमान खान र कट्रिना कैफको जोडी दर्शकले निकै रुचाउने गर्छन् । यी दुईले एकसाथ केहि चलचित्रमा काम गरिसकेका छन् । योे बर्षको इदमा यी दुईले विवाह गर्दैछन् ।

सुन्दा अचम्म लाग्न सक्छ । हो, यो बर्ष सलमान र कट्रिनाले विवाह गर्दैछन् । तर रियल लाफइमा नभएर रिल लाइफमा । यतिबेला यी दुवै सलमान खानको चलचित्र भारत मा व्यस्त छन् । भारतमा सलमान र कट्रिना मुख्य भूमिकामा रहेका छन् ।

त्यस्तै यतिबेला चलचित्र भारतका एक गीतको सुटिङ भैरहको छ । जुन गीत विवाहसँग सम्बन्धित रहेको छ । उक्त गीतको लागि सुटिङ सेटलाई फुलै फुलले सजाइएको भारतीय मिडियाले जानकारी दिएको छ । उक्त गीतमा सलमान र कट्रिना एक अर्कासँग रोमान्स गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्