अमेरिकन महिलाले छक्कै पर्ने गरि गाइन नेपाली लोकदोहोरी गीत (भिडियो सहित)



०८ माघ २०७५, काठमाडौं

अमेरिकामा जन्मे हुर्केकी आना जो नेपाली भेषभुषामा सजिएर नेपाली लोकदोहोरी गीत सजिलै गाउन सक्छिन् । उनी नेपालमा लोकदोहोरीमा पि.एच.डी. गर्दैछिन् । उनले इन्द्रणी च्यानलमा उक्त लोक दोहोरी गीत गाएकी हुन् । उनी नेपाली भाषा प्रष्ट बोल्न र गाउन सक्छिन् ।  आना लामो समयको प्रयाश र अनुसन्धान पछि मात्र यो कुराको सम्भव भएको बताउँछिन् ।

नेपालीहरुले आफ्नो भाषा र संस्कृती भुल्दै गएको समयमा विदेशीहरुको भने नेपाल र नेपाली प्रतिको मोह बढेको पाइन्छ । यसको ज्वलन्त उदारण हो आना ।

प्रतिक्रिया दिनुहोस्