१० बर्षको अन्तरालमा यतिसम्म परिवर्तन भयो प्रियंकाको लुक्स



३ माघ २०७५, काठमाडौँ

प्रियंका कार्की अत्यन्तै चर्चित र डिमाण्डेड अभिनेत्री हुन् । उनको त्यहि अनुसारको फ्यान फलोइङ पनि रहेको छ । तर पछिल्लो समयमा चलचित्रमा चुजी नहुँदा उनको रेपिटेशन घट्दै गएको हो । यतिबेला सामाजिक सञ्जालमा आफ्ना केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन् । जुन अत्यन्तै चर्चित भैरहेका छन् ।

प्रियंकाले आफ्नो १० बर्ष अगाडी र १० बर्ष पछिको फोटो सार्वजनिक गरेकी छिन् । १० बर्षको अन्तरालमा प्रियंकामा धेरै नै परिवर्तन आएको देख्न सकिन्छ । अहिले बलिउड देखि नेपाली कलाकारले पनि १० बर्षको फोटो च्यालेन्जमा आफ्नो फोटो सार्वजनिक गरिरहेका छन् । नेपाली नायिका परमिता राणाले पनि आफ्नो १० बर्ष अगाडी को फोटो सार्वजनिक गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्