५४ इन्चका स्तन भएकी एक मोडलको करोडौँ आम्दानी (भिडियो सहित)



अमेरिकी मोडल अलेग्रा कोल धेरै ठूला स्तनका कारण निकै चर्चित भएकी छिन् । उनको छातीमा झुण्डिएका ५४ इन्चका ठूला स्तनका कारण उनी निकै चर्चित भएकी हुन् ।

कार्टुनको क्यारेक्टर जेसिका र्याविट जस्तै बनाउने उनको मुख्य इच्छा सहित स्तन मोडिफाइ गरिरहेकी अलेग्राका स्तनको आकार बढाउने चाहाना देखिएसँगै धेरै पटक शल्यक्रिया समेत गर्नुपरेको छ ।

आर्कषक शरीरकै कारण बार्षिक १ करोड कमाउने उनले स्तनका कारण जति नै भारी भएपनि त्यो पिडा बिर्सने गरेको एक अन्तरवार्तामा बताएकी छिन् । यो समाचार अहिले विश्वका विभिन्न सञ्चारमाध्यममा निकै भाईरल भएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्