काँचुली फेरियो पुरानो पुस्तकालयको



०२ पुष २०७५, भक्तपुर

भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित ६८ वर्ष पुरानो जनज्योति पुस्तकालयको काँचुली फेरिएको छ । विगत लामो समय भक्तपुर दरबार क्षेत्रस्थित साँघुरा कोठामा सञ्चालन भइरहेको भक्तपुरको ऐतिहासिक पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको काँचुली फेरिएको हो ।

प्रतिक्रिया दिनुहोस्