आलेख : पर्यटक लोभ्याउँदै सत्खलुवा ताल



२८ मंसिर २०७५, बाँके

धान र तोरी मनग्य फल्ने फाँटहरु, वनजङ्गल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको यो ताल अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्