कार्टुन्ज क्रु को नयाँ गीत सार्वजनिक



०८ कार्तिक २०७५, काठमाडौँ

कार्टुन क्रु नेपालको एकदमै चर्चित डान्स ग्रुप हो । पानी पर्यो बोलको गीतमा कभर डान्स गरेर एकाएक चर्चामा आएको यो डान्स ग्रुपको एक पछि अर्को डान्सका भिडियोहरुले यूट्युबमा निकै चर्चा बटुलिरहेका छन् ।कार्टुन्ज क्रु को नयाँ भिडियो भर्खरै सार्वजनिक भएको छ ।

राजेन्द्र बजगाँईको शब्द संगीत रहेको मुसु मुसु हाँसेर बोलको गीतमा भेशराज गौतमको आवाज रहेको छ । उक्त गीत चितवनको सौराहमा छायांकन गरिएको हो । गीतमा कार्टुन्ज क्रु का सबै मेम्बरहरुलार्य देख्न सकिन्छ । उक्त गीतका कोरियोग्राफर सरोज अधिकारी हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्