भदौ ८ बाट “रेनी” हलहलमा लाग्ने



?१० साउन २०७५, काठमाडौं

त्रिकोणात्मक प्रेम कथाले भरिएको नेपालि चलचित्र रेनी भदौ ८ गतेदेखि लाग्ने भएको छ। रेनीको प्रदर्शन मितिसंगै पोस्टर पनि सार्वजानिक भईसकेको छ।

प्रयाजसो छायांकन काठमाडौं उपात्यका र कुलेखानीमा खिचिएको फिल्मको एक्सन, लाभ,तथा कमेडी पक्ष बहुत रुचाइने गिरिश रिजाल (समिप) बताउछन्।

बिमला मल्ल र सन्जिब मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित, दिपक ढकाल, गिरिश रिजाल,र नवनायिका सनम मल्लको प्रमुख भूमिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्