कसरी भइन् ज्योती मगर गर्भवती  (भिडियो सहित)



०८ असार २०७५, काठमाडौँ

नेपालकी लोकदोहोरी क्षेत्रकी चर्चित गायिका ज्योती मगर एक अन्तरर्वाता कार्यक्रममा गर्भवती भएको कुरा अभिनयमार्फत देखाएकी छन् ।

संझना बुढाथोकी सँग कार्यक्रममा पुगेकी ज्योती गेम खेल्ने क्रममा गर्भवती भएको अभिनय गरेर देखाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्