
०१ जेठ २०७५, काठमाडौं
६ बर्षअघि लमजुङ जाँदा देखेका करुणालाई अन्ततः बल्छी धुर्बेले गएको वैशाख २८ गते जालमा पार्न सफल भएका छन् । बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र करुणा खड्का विवाहपछि पहिलोपटक मिडियामा देखिएका छन् ।
निकै रमाइलो गर्ने बल्छी धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन् । सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो । यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् ।
भिडियोमा बल्छी धुर्बेको जोडी :