
२८ वैशाख २०७५
जय किशन बस्नेतकी छोरी जानवी वस्नेतले नेपाली चलचित्र पञ्चायतबाट नेपाली फिल्म उद्योगमा आफ्नो फिल्मी करियर शुरु गरिसकेकी छिन् । दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी जानवीले आफ्ना बुवाको बाटो पछ्याउँदै यसै क्षेत्रमा पाइला अगाडि सारेकी
हुँन ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारहरुको आगमन भईरहँदा जानवीले फिल्मी क्षेत्रमा कस्तो प्रभाव पार्ने हो त्यो आगामी दिनमा हेर्न बाँकी छ ।