
२६ वैशाख २०७५, काठमाडौं
झण्डै ५० को हाराहारीमा रहेका राजेश हमालसँग मधु भट्टराईले विवाह गरेकी थिईन । उनी हमालसँग विवाह गर्नुपूर्व एक व्यवसायिक मोडल थिईन् । फिल्मी क्षेत्रमा एकछत्र लामो समयसम्म राज गर्न सफल महानायक हमालको गाउँदेखि शहरसम्म चाहने युवतीहरुको कमी थिएन ।
लामो समयसम्म पनि प्रेम सम्बन्ध नखुलाएका हमालले अन्नत झण्डै तीस वर्ष कान्छी युवती मधुसँग विवाह गरेका थिए ।
राजेश हमालसँग विवाह गर्नुपूर्व यस्ती थिईन मधु…