दयाहाङको आगामी जेठमा तीन फिल्म रिलिज हुदैँ !



०८ बैशाख २०७६, काठमाडौं

अभिनेता दयाहाङ राईको गत वर्ष खासै उपलब्धि  मुलक रहेन ।

यो वर्ष भने उनका ‘ब्याक टु ब्याक’ फिल्म रिलिज हुदैँछन् ।

उनको आगामी जेठमा मात्र तीन फिल्म प्रदर्शनमा आँउदैन् । जेठ ३ मा ‘जात्रै जात्रा’ जेठ १० मा ‘दयारानी’ र जेठ २४ मा ‘आप्पा’ रिलिजका लागि तयार छन् ।यस वर्षका लागि उनको चौथौ फिल्म ‘निरफूल’ भदौं २७ मा रिलिज हुँदैछ ।

उनलाई यस वर्षपनि फिल्लमा अभिनय गर्न भ्याइनभ्याइ हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्