रेखा र छुल्ठिमको ‘डायरी’ य़ुटुबमा सार्बजनिक



अनिल योञ्जन निर्देशित चलचित्र डायरी य़ुटुबमा साबजनिक भएको छ । सार्बजनिक उक्त्त चलचित्रमा चर्चित अभिनेत्री रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह, दोनेश डिसि, राजकुमार उप्रेती, राजु लामा, कुशल बिष्ट, उमेश पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्