एनआरएनएको विज्ञ सम्मेलन क्यालिफोर्नियामा सम्पन्न



०३ असार २०७५, अमेरिका

नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा. अर्जुन कार्की समेतको सहभागितामा गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।

विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको भेलामा ३०० जना भन्दा बढीको सहभागि रहेको जानकारी एनआरएनए प्रवक्ता भूषण घिमिरेले बताए । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो ।

भेलाका निष्कर्षहरु :

प्रतिक्रिया दिनुहोस्