२०७५ साल आधार वर्ष, आगामी वर्षदेखि जनताले अनुभूति गर्ने विकासका लहरहरु देखिन्छन् : डा. राजन भट्टराई
०३ बैशाख २०७६, काठमाडौं परिवर्तन खबरले नयाँ वर्ष २०७६ आगमनको सन्दर्भमा गत चैत्र ३० गते आयोजना गरेको बृहत साँस्कृतिक, शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.