२७ चैत २०७६, काठमाडौं समय र परिस्थिति अनुसार चल्न सक्नु, गर्न सक्नु, भन्न सक्नु, बाेल्न सक्नु, दया विवेक राखेर दीन दु:खिहरुकाे सेवाको लागि खान दिन सक्नुका साथै सेवा भावमा समर्पित
‘कोरोना कहर’ कसरी किन आयो कोरोना ? आतंकै किन बन्यो कोरोना ? त्यो पनि पछि खोज्दै गरौंला चिन्तन पनि पछि गर्दै गरौंला अहिले लाई हामी सबै बाँचौं बचेर आफू अरुलाई
‘कोरोना र चन्द्रीका’ अहिले कोरोनाको महामारीले विश्व आतङ्कित भएको छ । ज्ञान विज्ञान बोकेर गगनमाथि सयर गर्दै गरेका राष्ट्रहरूसमेत कोरोनाको थिलथिलोमा थलिन थालेका छन् । विश्वास गर्नै नसकिने गरि समाचार
‘म केले मर्छु ?’ काँइलो, उमेरले अधबैँसे जो बिहानै घरबाट निस्कन्छ। र दिनभरी घामलाई छाता, राप र तापलाई सितलता मानेर पसिनाको कर्णाली बगाउँछ । साँझ पख गलेको अनुहार, एक खिली
२३ चैत २०७६, लमजुङ बालबालिकाहरुको स्वाभाव नै जिज्ञासु, चन्चले र उत्सुक खालको हुन्छ । उनीहरुलाई सम्झाएर बुझाएर मात्र नियन्त्रणमा राख्न सकिन्छ । चर्को स्वरमा बोलेर, डर देखाएर उनीहरुको बाल मष्तिस्कमाथि
‘रगतको आँसु !’ सुन्तली अर्धबैंसे उमेरकी, दस वर्ष पहिले धनेसङ्ग बिहे भएको हो । आफू पनि उच्च शिक्षा पढ्न नपाएको र सबैले हेपेको हुँदा आफ्ना सन्तानलाई दुःख गरेर भए पनि
१९ चैत २०७६, काठमाडौं/आनन्द प्रसाद पोखरेल कोभिड १९ को महामारीको संक्रमण विश्वव्यापी फैलिरहेको छ । यसले कुनै राष्ट्र राष्ट्रियता, जात र सिमानाको सम्मान गरेको छैन । मानव जीवन र स्वास्थ्यको
‘मानवता’ लघुकथा/ नरे दिनभरी चोकको सुमेरु मार्टमा काम गर्छ । ग्राहकका अर्डरअनुसारका सामाग्री साइकलमा हालेर घरघरमा पुर्याइदिन्छ । अलि अस्ति रातभरि खोकेर सुत्न सकेन अनि साहुजीले पसलबाट निकाल्ने कुरा गरे
१५ चैत २०७६, काठमाडौं/तिलोत्तम पौडेल २०१९ डिसेम्बरबाट चीनमा देखा परी संक्रमित हुँदै महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा नेपालमा यसको प्रभाव फैलन नदिन तथा संक्रमित
‘कोरोना, काल र कात्रो ’ सकारात्मक सोच्न थाले, कोभिडलाई नो–भिड बुझिन्छ । कोरोनालाई करुणा सुनिन्छ । हेल्थलाई वेल्थ सुनिन्छ । लक डाउनलाई लोक डाउन बुझिन्छ । स्यानीटाईजर छैन ?
१४ चैत्र २०७६, काठमाडौं ओहो ! कस्तो उराँठलाग्दो झिसमिसे । निन्द्राबाट ब्यूँझन्छु । चकमन्न सबैतिर । सन्नाटा चारैतिर । कोही बोल्दैनन् । केही सुनिँदैन । सदा त सवारीका टाँटाँट् टुँटुँट्हरु
११ चैत्र २०७६, काठमाडौं म सानो छदाँ , ९० काटिसक्नु भएको थियो मेरी बुढी हजुर आमाले, म उहाँकी पहिलो पनातिनी साह्रै मायाले पुलपुलिएकी ममताले! मसँग दुई भाई हुर्किँदै गए बढो
You must be logged in to post a comment.
You must be logged in to post a comment.