११ चैत्र २०७४ काठमाण्डौ, कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।
काठमाडौं, १० चैत दुई ठूला वाम दल नेकपा एमाले र माओवादी केन्द्रबिच हुने भनिएको एकता प्रक्रियामा ढिलाई भएको छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन अप्रिल २२ अर्थात् बैशाख ९
काठमाडौं, १० चैत ०६९ मा नेकपा (एमाले) बाट बाहिरिएका अजम्बर राई काङमाङ शुक्रबार फेरि कम्युनिष्ट पार्टीमा फर्किएका छन् । संघीय समाजवादी पार्टी फोरमका सचिव रहेका नेकपा (माओवादी) केन्द्रमा प्रवेश गरेका
काठमाडौं, ९ चैत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुसमा लाजिम्पाटबाट खुमलटार बसाइँ सरे। प्रचण्ड नजिकै बस्न आएको खबरले चापागाउँदेखि खुमलटारसम्मका वासिन्दामा अलिकति आश जाग्यो। उनीहरूको आशा थियो- सडकको दुर्दशा
काठमाडौँ, ९ चैत सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ कम्युनिस्ट पार्टीमै फर्किएका छन् । नेकपा (एमाले) परित्याग गरी सङ्घीय समाजवादी पार्टी निर्माण गरेका काङमाङसहितका केही नेता शुक्रवार
नुवाकोट, ९ चैत नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका बारेका पार्टीमा गम्भीर समीक्षा हुनु आवश्यक रहेको बताउनुभएको छ । सभापति देउवाले चुनावको गहन समीक्षा र कमजोरीलाई
काठमाडौँ, ९ चैत युरोपियन युनियन (ईयु) एउटा प्रतिवेदनका कारण विवादमा तानिएको छ । ईयु निर्वाचन पर्यवेक्षण मिसनले भविष्यमा हुने निर्वाचनहरूका लागि सिफारिसहरूसहितको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी आफ्नो अन्तिम प्रतिवेदन
काठमाडौं । नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने सायद विरलै मान्छे होलान् । उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो । पछिल्लो चरणमा सामाजिक सञ्जालमा
काठमाडौँ, ९ चैत प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको
काठमाडौं, ८ चैत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुसी पारी आइजीपी बढुवा हुनका लागि एआइजी शैलेन्द्र खनालले उनका पीए भानु देउवाका ज्वाई डीएसपी दीपेन्द्र कुँवरलाई एसपी बढुवा गर्नका लागि ३
काठमाडौं, ८ चैत मन्त्री पद आफैँ बाठो भएर गुमाएका छन् सुर्य चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीले । एमालेबाट चुनाव जितेका उनलाई केपी ओली पनि मन्त्री बनाउन चाहन्थे । तर,
काठमाडौं,७ चैत नेपाल प्रहरीबाट अन्यायमा परेपछि राजनीतिमा होमिएर एमालेबाट सांसदमा निर्वाचित भएका नवराज सिलवालविरुद्धको मुद्दा जसरी पनि अदालतमा दर्ता गर्ने निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र नेपाल प्रहरीका
You must be logged in to post a comment.
You must be logged in to post a comment.