बू.न.पा.-११ को रोहिङ्गा शरणार्थी सम्बन्धि जरुरी सूचना



१५ चैत्र २०७४

काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले वडा क्षेत्र भित्र घर तथा जग्गा भाडामा दिँदा वडा कार्यालय प्रतिनिधिको रोहबरमा मात्र दिन अनुरोध गरेको छ  ।

वडा अध्यक्ष राजु अधिकारीद्वारा जारी सूचनामा विशेषगरी रोहिङ्गा शरणार्थीहरुको विषयमा सुरक्षा निकाय र नगरपालिकाले विशेष निगरानी गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्