०६ मंसिर २०७६, काठमाडौं इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ। प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महँगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो।
०६ मंसिर २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै
मन्त्रिपरिषद् गठनमा जसले धोका पाए ०६ मङ्सिर २०७६, काठमाडौ, आज मंसिर ६ गते शुक्रबार देशका राष्ट्रिय दैनिक पत्रिकाहरुमा मन्त्रिपरिषद् पुनर्गठनका समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, सीमा विवादबारे भारतसँग नेपालले
०६ मङ्सिर २०७६, काठमाडौं भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पुर्जामा भएको जग्गासमेत भारतमा पुगेको
०६ मङ्सिर २०७६, काठमाडौं निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको
०६ मङ्सिर २०७६, काठमाडौं खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको
०६ मङ्सिर २०७६, काठमाडौं पूर्व सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको थुनछेक आदेश विरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । महराका कानुन व्यसायी
०६ मङ्सिर २०७६, काठमाडौं संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन् । डेढ
०६ मङ्सिर २०७६, काठमाडौं विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि
०६ मङ्सिर २०७६, काठमाडौं नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । गौरीगन्ज गाउँपालिका
०६ मङ्सिर २०७६, काठमाडौं नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् । भौतिक पूर्वाधार तथा
०६ मङ्सिर २०७६, काठमाडौं छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.