१२ वैशाख २०७७, काठमाडौं सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण श्रम गन्तव्य मुलुकहरुमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किनसक्ने विश्लेषण गरेको छ । साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन,
१२ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका समाचार सेतोपाटीले
१२ वैशाख २०७७, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सकारले अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको बताएका छन् । सरकारले गत सोमबार जारी गरेको दुई अध्यादेश शुक्रबार (आज)
१२ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले बन्दाबन्दी (लकडाउन्)का कारण काठमाडौं उपत्यकामा समस्यामा परेका सोलुखुम्बुवासीहरुको उद्धार कार्य शुरु भएको बताएका छन् । विश्वभर महामारीको रुपमा
१२ वैशाख २०७७, काठमाडौं चौतर्फी विरोधपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । आज (शुक्रबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो
१२ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीले ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकेको बताउँदै बैठकको एजेण्डाबारे भने
१२ वैशाख २०७७, काठमाडौं काठमाडौं उपत्यका हाललाई कोभिड १९ (कोरोना भाइरस)संक्रमित मुक्त भएको छ । बिहीबार (हिजो) काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट्मा बस्दै आएका र कोरोना परीक्षण पोजेटिभ देखिएपछि पाटन अस्पतालमा
११ वैशाख २०७७, काठमाडौं सत्तारुढ दल नेकपाको सचिवालयका बहुमत सदस्यहरूले विवादित ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश’ फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् । सरकारमा नरहेका सचिवालयका ६ नेताहरुको आज
११ वैशाख २०७७, काठमाडौं समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भई बनेको ‘जनता समाजवादी पार्टी’का नेताहरूले सभामुखलाई एकताको सहमति पत्र बुझाएका छन् । दलका नेताहरूले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख
११ बैशाख २०७७,काठमाडौं कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण सावधानी अपनाएर किसान
११ बैशाख २०७७,काठमाडौं काठमाडौँमा ज्याला मजदूरी वा विविध कारणले लकडाउनका कारण समस्यामा परेका जिल्लाका नागरिकलाई स्थानीय सरकार र प्रदेश सांसदको पहलमा घरमा ल्याइएको छ । गल्छी गाउँपालिकाले तीन सय नागरिकलाई
११ वैशाख २०७७, काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकताभएपछि बनेको नयाँ पार्टी ‘जनता समाजवादी पार्टी’ नेपालको नेतृत्व महन्थ ठाकुरले गर्ने भएका छन् । नेतृत्वकै हानथापमा पार्टी
You must be logged in to post a comment.
You must be logged in to post a comment.